प्रि–ओपनिङमा नेप्से २० अंकले घट्यो, अधिकांस कम्पनीको मूल्यमा गिरावट

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ कारोबारमा आएका जलविद्युत बाहेक अधिकांस समूूहको शेयर मूल्य घटेको छ ।

यसदिन कारोबारमा आएकामध्ये ६८ कम्पनीको शेयरमूल्य घटेकोे छ । यस अवधिमा २० कम्पनीको शेयरमूल्य बढ्दा १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आजको प्रि-ओपनिङ सेसनमा नेप्से १९.९२ अंकले घटेर ३०३० दशमलव ५१ अंकमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा १०३ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।