जीवन विकास लघुवित्त वित्तीय संस्थाले रोगजारी खुलाएको छ ।
लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गर्दै रोजगारीको अवसर खुलाएको हो ।
उक्त पदका लागि कम्तीमा एस एस सि वा कक्षा १२ उतिर्णका साथै १८ वर्ष पुरा भई ३५ वर्ष (महिलाको हकमा ४०) ननाघेको नेपालीले अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदन फारम साउन २६ गतेबाट भदौ ११ गतेसम्म भर्न तथा बुझाउन सकिने लघुवित्तले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया