ङादी ग्रुप पावरको हकप्रद शेयर सिद्धार्थ क्यापिटलले निष्काशन गर्ने


ङादी ग्रुप पावरको हकप्रद शेयर निष्काशनको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस शेयर वितरण गरी कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने योजना अघि सारेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।