प्रि-ओपनिङमा उत्साहः कारोबारमा आएका ५ मध्ये ४ कम्पनीको मूल्य बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङमा उत्साह छाएको छ । कारोबारमा आएका ५ मध्ये ४ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा नेप्से सूचक २.० अंकले बढेर २२८३.६७ बिन्दुमा पुगेको छ । कुल ५ कम्पनीका १५९ कित्ता शेयर ९७ हजार ५२ रुपैयाँमा खरीद बिक्री भएको छ ।

प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण साताको दोस्रो दिन सोमबार नेप्सेमा ७९.५७ अंकले घटेको थियो ।

प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिले २ दिनमा लगानीकर्ताले गुमाए २३६ अर्ब सम्पत्ति

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।