साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा नेप्से सूचक ३.२० अंकले बढेर २९०१.५१ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १० मध्ये ९ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।
प्रि-ओपनमा १० कम्पनीको १ हजार ९०१ कित्ता सेयर ३० वटा संख्याको कारोबारबाट ९ लाख ११ हजार ३४० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया