ब्रोकर डेटा सेन्टरको समस्या समाधान नभएपछि सोमबारका लागि कारोबार बन्द

0
Shares

ब्रोकरहरुको डेटा सेन्टरमा प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि कारोबार बन्द भएको छ । यसअघि ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि दिउँसो १२ः५३ बजेदेखि कारोबार स्थगित भएको थियो । 

प्राविधिक समस्या समाधान नभएपछि आजका लागि पूरै दिनका लागि कारोबार बन्द भएको सूचना नेप्सेले जारी गरेको हो । यसअघि समस्या समाधान भएपछि बाँकी समयका लागि कारोबार खुलाउने सूचना नेप्सेले दिएको थियो । तर आज समस्या समाधान हुनसक्ने अवस्था नभएपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको हो ।

 

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।