नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सले अघिल्लो आर्थिक बर्षमा वितरण गरेको बोनस शेयर सूचिकृत भएको छ ।
दुई कम्पनीको ५९ लाख ७० हजार १ सय २६ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ४६ लाख २९ हजार ३ सय १० कित्ता र सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८ सय १६ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै डिम्याट खातामा शेयर आएसंगै लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया