प्रि-ओपनिङ्गमा नेप्सेमा दोहोरो अंकको बढोत्तरी

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १२.२७ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २२६८.८५ बिन्दुमा पुगेको छ ।

कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका सबै ७ वटै कम्पनीको सेयरमूल्य बढेको छ ।

कारोबार भएका ७ मध्ये ६ कम्पनीका सेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि आएको हो । यस अवधिमा ७ कम्पनी १ हजार २४० कित्ता सेयर ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

कारोबारमा आएका ६ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेकोछ भने एक कम्पनीको सेयरमूल्य घटेको छ । विन लघुवित्त, मल्टिपपर्स फाइनान्स, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र साहस उर्जा लिमिटेडेको सेयरमूल्य बढेको छ । तेह्रथुम पावरको सेयरमूल्य भने घटेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।