छ्याङ्गदी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम बिओके क्यापिटलले गर्ने


छ्याङ्गदी हाइड्रोपावरको सेयर सम्बन्धि सबै काम बिओके क्यापिटलले गर्ने भएको छ ।

कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धि कामका लागि बिओके क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । गत बैशाख २६ गते उक्त सम्झौतामा हस्ताक्षर गरिएको बिओके क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।