२७ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक


पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड २७ घण्टा पछि सुचारु भएको छ ।

बिहीबार बिहान खसेको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान बिहीबार बिहान पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान शुत्र,बार बिहान ११ बजेदेखि सडक सुचारु भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।