साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कर्पोरेशनको पुस २८ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कर्पोरेशनले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश कर्पोरेशनको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया