आरम्भ माइक्रोफाइनान्सको सेयर किन्ने भोलि अन्तिम दिन


आरम्भ माइक्रोफाइनान्सले आगामी २६ गते हुने विषेश साधारणसभामा भाग लिन चाहने लगानीकर्ताले सेयर खरिद गर्ने भोलि अन्तिम दिन हो । आज अर्थात बुधबारसम्म कायम शेयरधनीले मात्र विषेश साधारण सभामा भाग लिन पाउने छन् । संस्थाले भोलि देखि आगामी २४ गते सम्म सेयर दाखिल खारेज बन्द रहने जनाएको छ ।

संस्थाको बैंशाख ८ गते सम्पन्न सञ्चालक समितिको बैंठकले विषेश साधारणसभ गर्ने निर्णय गरेको हो । संस्थाको बनेपा स्थित केन्द्रिय कार्यलयमा हुने सो विषेश साधाणसभाले संस्था गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव उपर छलफल गर्नेछ ।