२१ विकास बैंकका १६ वटा सूचकको यस्तो छ तथ्यांक, अधिकांस सूचकमा मुक्तिनाथ अगाडी


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा विकास बैंकहरुको प्रतिशेयर आम्दानी १० रुपैंयाभन्दा कम देखिएको छ । राष्ट्रियस्तर तथा जिल्लास्तरका गरी २१ विकास बैंक मध्ये ७ वटाको प्रतिशेयर आम्दानी १० रुपैंयाभन्दा तल देखिएको हो ।

यद्यपी बैंकहरुको खुद नाफा, वितरणयोग्य मुनाफाको आकार औसतमा सबल देखिएको छ । कामना सेवा विकास बैंक भने वितरणयोग्य मुनाफा शिर्षकमा ऋणात्मक रहेको सूचीमा मुक्तिनाथ शिर्ष स्थानमा छ ।

विकास बैंकहरुको खुद नाफा, वितरण योग्य मुनाफा, प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातको अवस्था तथ्यांकमा यस्तो देखिन्छ ।

२१ वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको खुद नाफाको आकार १ अर्ब ४९ करोड ६२ लाख ६२ हजार रुपैयाँ छ ।

विकास बैंकहरुले व्यवसाय बढाउँदै गर्दा पहिलो त्रैमासमा देखिएको व्यवसायको तथ्यांक यस्तो छ ।

२१ मध्ये धेरै विकास बैंकहरुको कोषको लागत ८ प्रतिशत छ । धेरै बैंकहरुको स्प्रेड ५ प्रतिशतको आसपासमा रहेको तथ्यांकले देखाउँछ ।

चुक्ता पूँजीका आधारमा देवः विकास बैंकले अग्रता लिएकोमा ज्योती, महालक्ष्मी, मुक्तिनाथ लगायत बैंकले देवः लाई पछ्याएका छन् ।

चुक्ता पूँजी, जगेडा कोष लगायत सूचकका आधारमा विकास बैंकहरुको अवस्था यस्तो देखिन्छ ।

विकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विबरणका आधारमा उल्लेखित तथ्यांकहरु तयार पारिएको हो ।

विकास बैंकलाइ सरकारी खाता सञ्चालन अधिकार दिए उत्पादनशिल क्षेत्रमा लगानी वढ्ने