नेपाल लाइफको सेयर मूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेपाल लाइफको बोनस सेयरपछिको सेयर मूल्य समायोजन गरेको छ । नेपाल लाइफले सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिएपछिको समायोजन गरीएको सेयर मूल्य प्रतिकित्ता १०१६ रुपैयाँ कायम गरेको छ । नेपाल लाइफको इन्स्योरेन्सको औसत बेस प्राइस १३५०.९० रुपैयाँ निर्धारण गरेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।