हिमालयन लाइफको ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीम ल्याएको छ ।

संस्थापक सेयरधनी नाहटाले आफ्नो नाममा दर्ता कायम रहेको (साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको) उक्त सेयर बिक्रीमा ल्याएको हो । इन्स्योरेन्सले प्रतिकित्ता ३१० रुपैयाँ का दरले बिक्री गर्न लागेको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा असार २ गते मंगलबारदेखि ३५ दिनभित्र कम्पनी समक्ष निवदेन पेश गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।