कर दिवस २०८० को समापनका अवसरमा उत्कृष्ट करदातालाई सम्मान

0
Shares

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ।

बिहीबार बिहान विभागले एक कार्यक्रम गरी विभिन्न १६ विधामा सबैभन्दा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। हरेक वर्ष कर दिवसमा ‍विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्नेलाई विभागले सम्मान गर्दै आइरहेको छ।

कर दिवस २०८० को समापनका अवसरमा सम्मान गरिएका करदाता कम्पनीहरू

सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार : डाबर नेपाल प्रालि

विषेश उद्योग : एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य :ओबिसी फुड्स प्राली

सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई

बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन : मनोकामना दर्शन प्रालि

वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स :आईएमई लिमिटेड

व्यक्ति आय : विजयकुमार शाह

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।