बाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो एकैपटक ११ सय कर्मचारी (सूचनासहित)


बाग्मती प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी आह्वान गरेको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जना कर्मचारी लागि विज्ञापन आह्वान गरेको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाइएको लोकसेवा आयोगले जनाएको छ । इच्छुक आवेदकले माघ २८ गतेभित्र दरखास्त दिइसक्ने छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार  ०७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।