राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई अर्थात माध्यामिक शिक्षा परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डको माघ ७ गतेको बैठकले यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परिक्षाको पहिलो दिन अनिवार्यतर्फ अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना, ग्रेडवृद्धितर्फ अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत २७ गते मंगलबार सम्पन्न हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया