शिखर इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने


शिखर इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् ।

दुवै कम्पनीले फागुन ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ भने इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।