ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारीको अवसर खुला गरेको छ । बैंकले विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

बैंकले डिजिटल बैंकिङ इन्फरमेसन टेक्नोलोजीमा  असिस्टेन्ट तथा अफिसर श्रेणीमा काम गर्न कर्मचारी माग गरेको हो । बैंकले जनरल बैंकिङमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित फागुन २२ गतेभित्र आवेदन दिन सक्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ।

Image

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।