
माघ ७ गते मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुन चाँदीको मूल्यमा मंंगलबार वृद्धि भएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबारका लागि सुनको भाउ छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी प्रतितोला ८९५ रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया