स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी नियुक्त गर्ने भएको छ । बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै १ सय ४३ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।
बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको जारी सूचनामा उल्लेख छ।
इच्छुक आवेदकले आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ । बोर्डले विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आव्हान गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया