ग्लोबल आइएमई बैंकको कार्ड सेवा अवरुद्ध हुने

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड सेवा एक घण्टा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार उक्त सेवा चैत २१ गते बुधबार राति २ बजेदखि ३ बजेसम्म बन्द रहने भएको हो ।

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’९नेप्स० को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । यस समयमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम÷पीओएस सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न बैंकले अनुरोध गरेको छ । साथै यसबाट ग्राहकवर्गमा पर्न भएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।