कालिका लघुवित्तको सीईओमा पराजुली

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलचन्द्र पराजुली नियुक्त भएका छन् ।

लघुवित्तको २०८० चैत २१ गते बसेको सञ्चालक समितिको २४४ औं बैठकले संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा पराजुलीलाई २०८१ बैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्ति गरेको हो । पराजुली भरतपुर–९, चितवनका स्थायी बासिन्दा हुन् ।

यस अघि उनी इन्फिनिटी लघुवित्तमा आवद्द थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।