अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

0
Shares

अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा श्रीमति सिर्जना खड्का मनोनयन भएकी छन् । कम्पनीको गत जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य रहेकी उनलाई अध्यक्ष चयन गरेको हो ।

खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सोही बैठकले यस अघिका अध्यक्ष सतिश न्यौपानेको राजीमा स्वीकृत गरेको छ । न्यौपानेले कार्यव्यस्तताका कारण देखाएर अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।