अभियान लघुवित्त १६ लाख नोक्सानीमा

0
Shares

हालै स्थापना भएको अभियान लघुवित्त वित्तीय संस्थाले १६ लाख नोक्सानी रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले यस अवधिमा २२ लाख ९४ हजार निक्षेप संकलन गरि २ करोड ४५ लाख ८६ हजार ऋण परिचालन गरि २७ लाख ९७ हजार खुद ब्याज आम्दानी गरेको हो।

आम्दानीले कर्मचारी खर्च र सञ्चालन खर्च धान्न नसक्दा लघुवित्त नोब्सानीमा पुगेको हो।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार  २० : १० बजे