बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता’

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बिओके स्मार्ट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी भन्ने नाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।