शेयर कारोबार समय ५५ मिनेट थपियो

0
Shares

फागुन २० गते मंगलबार शेयर कारोबारको समय ५५ मिनेट थपिने भएको छ । ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएर १२ बजेर ४१ मिनेटदेखि १ बजेर ३५ मिनेटसम्म शेयर कारोबार ठप्प भएपछि नेप्सेले कारोबार समय थपेको हो।

यससँगै आज ३ बजेर ५५ मिनेटसम्म शेयर खरीद बिक्री सुचारु हुनेछ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।