जनरल इन्स्योरेन्सको बोलायो साधारण सभा

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (GIC) ले चैत १४ गते सिल्भर ओक बैंक्वेटमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रतिवेदन पारित गर्ने र लेखा परिक्षक नियुक्ती गर्ने लगायत विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ ।