सांग्रिला डेभलपमेन्ट बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम


साग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाले जनजागरण मा.वि. गल्छी ४ धादिङ्गमा कोरोना भाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको छ । गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा बिद्यार्थी र बिद्यालयका अभिभावकहरुलाइ समेत राखेर सचेतना कार्यक्रम गरेको हो ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार  २० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।