आरएमडिसी लघुवित्त वित्तीय संस्थाले मुरली प्रसाद शर्मालाई सञ्चालक नियुक्त गरेको छ ।
चैत २ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले काठमाण्डौं ३४ बानेश्वर बस्ने शर्मालाई लघुवित्तको रिक्त रहेको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि सञ्चालक नियुक्त गरेको हो।
प्रतिक्रिया