सबैभन्दा धेरै रेन्ज भएको सि.जी.का एयर कुलरहरु नेपाली बजारमा

0
Shares

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले गर्मी महिनालाई लक्षित गरि विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको छ ।

सि.जी.ले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् । हेर्दा निकैनै आकर्षक देखिने यि कुलरहरुमा अनेकौ विशेषताहरु पनि रहेका छन् ।

ति विशेषताहरुमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याकि, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटि, आईस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका छन् ।

यी कुलरहरु तपाईले सजिलै सँग चलाउन रिमोट पनि उपलब्ध गराएको छ । सबै भन्दा धेरै रेन्ज भएको यी कुलरहरु अब तपाईहरुले छानी छानी आफ्नो आवश्यता अनुसार सजिलै खरिद गर्न सक्नुहुनेछ । सि.जी.ले यी कुलरहरुमा १२ महिनाको वारेन्टि उपलब्ध गराएको छ ।