माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला


माछापुच्छ्रे बैंक (MBL) को प्रमूख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैंठकले कोइरालालाई प्रमूख कार्यकारीमा नियुक्त गरेको हो ।


बैंकका पुर्व प्रमूख कार्यकारी अधिकृत सुमन सर्माले राजिनामा दिएपछि कोइरालालाई कायम मुकायम प्रमूख कार्यकारी अधिकृतको जिम्मेबारी पाएका कोइरालाले आगामी बैशाख देखि प्रमूख कार्यकारी अधिकृतको पुर्ण जिम्मेबारीमा रहनेछन।

गत चैत २ गतेदेखि कोइराला कामू प्रमूख कार्यकारी अधिकृत भई जिम्मेवारी सम्हालेका थिए।

२ दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरीसकेका कोइराला बैंकको डेपुटी प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।