सेञ्चुरी कमर्सियल बैंकद्वारा सम्पूर्ण कर्मचारीको कोरोना बीमा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गराउने निर्णय गरेको बैंकले जनाएको छ।

सेञ्चुरी कमर्सियल बैंक सम्बन्धी अन्य जानकारी बैंकको वेवसाइटमा हेर्न बैंकले आग्रह गरेको छ।