लकडाउनका कारण म्यानमारमा फसेका २५ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज बिहान १० बजेर ५० मिनेटमा२५ जना नेपालीयात्रु बोकेर जहाज आएको जनाएको छ।
म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।










प्रतिक्रिया