२५८ सांसदको उपस्थ्तिीमा शतप्रतिशत मतले संविधान संसोधन प्रस्ताव पारित, कसले के भने ? (भिडियो सूची)


उपस्थिती २५८, कुल मतदान गर्नेको संख्या २५८, संसोधन प्रस्तावको पक्षमा मतदान गर्नेको संख्या २५९, संसोधन प्रस्तावको पक्षमा मतदान गर्नेको संख्या ० 
दफावर छलफलका क्रममा कसले के भने अलग अलग भिडियोमा हेर्नुहोस्ः

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित

उपस्थितीका आधारमा शतप्रतिशत मतले संसोधन प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुख अग्नी प्रसाद सापकोटा

 

संसोधन प्रस्ताव पारित गराउनका लागि मतदान गर्दै प्रतिनिधि सभा सदस्यहरु

कानुनमन्त्री डा शिवमाया तुम्बाहाम्फेले संसोधन प्रस्ताव दर्ता गरे पछि सुरु भएको दफावर छलफलका क्रममा बोल्नेहरु :
पुष्पकमल दाहाल

शेर बहादुर देउवा

राजेन्द्र महतो

उपेन्द्र यादव

राजेन्द्रप्रसाद लिङदेन

दूर्गा पौडल

प्रेम सुवाल

 

विष्णु प्रसाद पौडेल

डा. शसांक कोइराला

भीम रावल

प्रकाशमान सिंह र पम्फा भुषाल

ज्ञानेन्द्र बहादुर कार्की

देवेन्द्र पौडेल

देवेन्द्र कँडेल

गोकर्ण बिष्ट

डा. अमरेश कुमार सिंह

गणेशसिंह खगुण्डा

डा. मिनेन्द्र रिजाल

दिलेन्द्रप्रसाद बडु

उमा पुरी

रामबहादुर बिष्ट

लालबाबु पण्डित

प्रतिनिधि सभा सदस्यले राखेको जिज्ञासाको जवाफ फर्काउँदै कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे