नेप्सेको बेटा भर्सन नयाँ वेवसाइटमा खास के छ ?


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बेटा भर्सनमा नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई सूचना सम्प्रेषणमा सहजताका लागि भन्दै नेप्सेले असार ४ गतेदेखि नयाँ वेवसाइट सञ्चालनमा ल्याइएको जनाएको छ ।

नेप्सेले नयाँ वेवसाइटको बारेमा सुझाव तथा प्रतिक्रिया दिन समेत लगानीकर्तामा आग्रह गरेको छ । लगानीकर्ताको सुझाव अनुसार वेवसाइटलाई परिमार्जित गर्दै लैजाने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।