सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुङ्गेल नियुक्त भएका छन । झण्डै दशकदेखि मर्चेण्ट बैंकिङ श्रेत्रमा सक्रिय ढुङ्गेल २ दशकभन्दा लामो समयदेखि वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका छन् ।

सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुङ्गेल नियुक्त भएका छन । झण्डै दशकदेखि मर्चेण्ट बैंकिङ श्रेत्रमा सक्रिय ढुङ्गेल २ दशकभन्दा लामो समयदेखि वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार १८ : ४३ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया