प्राथमिकता प्राप्त कर्जाको सुक्ष्म निगरानी सम्बन्धी व्यवस्था पुनरावलोकन हुने

0
Shares

नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रको कर्जा सुक्ष्म निगरानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अर्धबार्षिक समीक्षा मार्फत यस्तो व्यवस्था गर्न लागेको हो।

राष्ट्र बैंकल प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह हनुे कर्जालाई थप प्रोत्साहित गर्न सुक्ष्म निगरानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने जनाएको छ।