नेपाल स्टक एक्सचेन्जमा कारोबार सुचारु भएको छ । ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समाधान भएपछि करिब एक घण्टा रोकिएको कारोबार सुचारु भएको हो।
मंगलबार १२ बजेर ४१ मिनेटपछि नेप्सेको सिस्टममा समस्या आएपछि कारोबार रोकिएकोमा एक बजेर ३५ मिनेट जाँदा कारोबार सुचारु भएको हो। समस्या आउँदा ५४ मिनेट कारोबार अवरुद्ध भएको थियो ।
कारोबार सुचारु भएपछिको बजार सकारात्मक लयमा देखिएको छ ।
ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा झण्डै एक घण्टा शेयर कारोबार ठप्प










प्रतिक्रिया