फागुन २० गते मंगलबार शेयर कारोबारको समय ५५ मिनेट थपिने भएको छ । ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएर १२ बजेर ४१ मिनेटदेखि १ बजेर ३५ मिनेटसम्म शेयर कारोबार ठप्प भएपछि नेप्सेले कारोबार समय थपेको हो।
यससँगै आज ३ बजेर ५५ मिनेटसम्म शेयर खरीद बिक्री सुचारु हुनेछ।











प्रतिक्रिया