बन्दीपुर केबलकारको पूर्वाधार निर्माण तीव्र

0
Shares

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गाबाट बरालथोकसम्म निर्माण हुँदै गरेको बन्दीपुर केबलकार परियोजनाको पूर्वाधार निर्माण धमाधम हुन थालेको छ।

आगामी माघभित्र केबलकार सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।