आरएमडिसी लघुवित्तमा सञ्चालकमा मुरलीप्रसाद

0
Shares

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले मुरली प्रसाद शर्मालाई सञ्चालक नियुक्त गरेको छ ।

चैत २ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले काठमाण्डौं ३४ बानेश्वर बस्ने शर्मालाई लघुवित्तको रिक्त रहेको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि सञ्चालक नियुक्त गरेको हो।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार  १० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।