नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या २७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ६ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमितहरु वर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवन निवासी रहेका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार १० : ३७ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया