वीरगञ्जमा स्थानीय र प्रहरीबीच झडप

0
Shares

वीरगञ्जमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ।

महानगरपालिका वडा नम्बर १६ (नगवा- १६) मा रहेको बाबा होटललाई क्वारेन्टाइन बनाउने विषयलाई लिएर स्थानीयबासी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको हो। 

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार  १८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।