प्रधानमन्त्रीले संसदमा उठाएका प्रश्नको जवाफ दिँदै लकडाउनको नयाँ मोडालिटीबारे जानकारी गराउँदै

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सन्दर्भमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै लकडाउनको नयाँ मोडालिटीबारे आज संसदमा सम्बोधन गर्नुहुने भएको छ।

प्रतिनिधि सभाको बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटको सन्दर्भमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।