प्रि-ओपनिङ्गमा नेप्से ५ अंक बढीले बढ्दा १६ कम्पनीको शेयरमूल्यमा सुधार

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा मंगलबार कारोबारमा आएका २० कम्पनीमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको घट्दा एक कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २० कम्पनीका ८०१ कित्ता शेय ५ लाख १८ हजार २३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ५.२८ अंकले बढेर १ हजार ५८३.२९ बिन्दुमा बन्द भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।