रुरु जलविद्युत जलविद्युतको आईपीओ नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

0
Shares

रुरु जलविद्युत परियोजनाको आईपीओ नतिजा प्रकाशित भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको नक्साल, नागपोखरी स्थित कार्यालयमा शुक्रबार बिहान साढे ८ बजे भएको बाँडफाँड भएको थियो ।

क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट, मेरो शेयरको मोबाइल एप, रुरु कम्पनीको वेवसाइट र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेभसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।

कम्पनीको शेयर ३७ हजार ९१६ जना पाएका छन् । जसमध्ये ३७ हजार ९०९ जनाले गोलाप्रथाबाट १० कित्तका दरले र ७ जनाले ११ कित्ता शेयर पाएका छन् ।

यहाँ रहेका लिङ्कहरुबाट नतिजा हेर्न सकिन्छ:-

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट

मेरो शेयरको मोबाइल एप

रुरु कम्पनीको वेवसाइट

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेभसाइट

सम्बन्धीत समाचार शीर्षकहरु:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।