नाडेप लघुवित्तको छैठौँ साधारण सभा स्थगित

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था ले जेठ ७ गते शुक्रबार आह्वान गरेको छैठौं साधारण सभा स्थगित भएको छ ।

लघुवित्तले रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा ७ गते शुक्रबार बिहान ११ बजे जुम मार्फत साधारण सभा बोलाउने निर्णय गरेको थियो ।

लघुवित्तले विशेष कारणले गर्दा अर्को सूचना नआए सम्म सभा नगर्ने बताएको छ ।

डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरेको कम्पनीले गत आर्थिक वर्षबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०७८, बिहिबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।