स्वाभिमान लघुवित्तको सञ्चालकमा चिन्तामणि पाण्डे

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चिन्तामणि पाण्डे नियुक्त भएका छन् ।  लघुवित्तको रिक्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा पाण्डे नियुक्त भएका हुन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।